भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ…

पुरा पढनुहोस Read more

कांग्रेस उपसभापति भण्डारीको प्रतिबद्धता : ‘म’ होइन, ‘हामी’ भावनाका साथ अघि बढ्नेछु

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास गरेर मत दिनेहरूको विश्वास कहिल्यै झुक्न नदिने प्रतिबद्धता व्यक्त गरेका…

पुरा पढनुहोस Read more

कांग्रेस उपसभापतिमा चन्द्र, मधु र विनोद विजयी, महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन् । त्यस्तै, महामन्त्रीमा…

पुरा पढनुहोस Read more

बूढीगण्डकी बाढी : गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

गोरखा । बूढीगण्डकी बाढीमा परी उत्तरी गोरखाका १०० बढी घरहरू बगेका छन् । आइतबार बिहान उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित…

पुरा पढनुहोस Read more

बूढीगण्डकी बाढीमा पाँच जना सम्पर्कविहीन, पुल, घर र विद्युत् संरचनामा क्षति

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीमा परी पाँच जना सम्पर्कविहीन भएका छन्। बाढीले दर्जनौँ भौतिक संरचना बगाउनुका साथै घर,…

पुरा पढनुहोस Read more

सरकार नागरिकप्रति उत्तरदायी नभई स्टन्टबाजीमा केन्द्रित भएको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार नागरिकप्रति उत्तरदायी हुन नसकेको र स्टन्टबाजीमा केन्द्रित भएको आरोप लगाएका छन्।…

पुरा पढनुहोस Read more

बूढीगण्डकी बाढी : ४७ जनाको उद्धार, पुलदेखि घर र जलविद्युत् आयोजनासम्म क्षति

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा फसेका ४७ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। बाढीले झोलुङ्गे…

पुरा पढनुहोस Read more

यसपटक कुनै प्यानल छैन, अफवाहमा नलाग्नुहोला : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारहरूको सूचीलाई आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न…

पुरा पढनुहोस Read more

बाढीपहिरोले क्षतिग्रस्त बेनी–जोमसोम–कोरला सडक सोमबारदेखि सञ्चालन गर्ने तयारी

म्याग्दी । कोरलानाका जोड्ने बेनी–जोमसोम–कोरला सडक मर्मतको काम अन्तिम चरणमा पुगे पनि नियमित, सहज र सुरक्षित यातायात सञ्चालनमा चुनौती देखिएको…

पुरा पढनुहोस Read more

गगनले कांग्रेस फुटाइसकेको निधीको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले पार्टी सभापति गगन थापाले कांग्रेसलाई फुटाइसकेको आरोप लगाएका छन्। जनकपुर पुगेका निधीले विशेष…

पुरा पढनुहोस Read more