छठलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौ- आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै राष्ट्रिय जनता पार्टी, नेपालका महासचिव मनिष सुमनले संविधान संशोधन नगरेको, संघीयता कार्यान्वयन र सुशासनतर्फ ध्यान नदिएको भन्दै सरकारलाई दिएको समर्थन छठलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका हुन्।

छठलगत्तै बस्ने पार्टी केन्द्रीय कार्य समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने महासचिव सुमनको दाबी छ।

महासचिव सुमनले भारत, चीन, अमेरिकाको भ्रमण गर्दैमा मुलुकलाई अघि बढाउन नसकिने भन्दै प्रधानमन्त्री केपी ओलीको पनि चर्को आलोचना गरे।