सांसदबाट निलम्बन
काठमाडौं– हरिनारायण रौनियार सांसदबाट निलम्बन भएका छन् । पप्पु कन्ट्रक्शनविरुद्ध मुद्धा दर्ता भएपछि त्यसका संचालक रौनियारलाई सांसदबाट निलम्बन गरिएको हो ।
पम्पु कन्ट्रक्शनले मुलुकको विभिन्न स्थानमा निर्माणमा अनियमिता गरेपछि त्यस विरुद्ध मुद्धा परेको हो । पप्पु कन्ट्रक्शनविरुद्ध मुद्धा दर्ता भएपछि त्यसका संचालक समेत रहेका पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य रौनियारलाई सांसदबाट निलम्बन गरिएको हो ।
पम्पु कन्ट्रक्शनले मुलुकको विभिन्न स्थानमा निर्माणमा अनियमिता गरेपछि त्यस विरुद्ध मुद्धा परेको हो । पम्पु कन्ट्रक्शनले एकल तथा अन्य कम्पनीसँग मिलेर मुलुकको विभिन्न स्थानमा ४० धेरै पुल निर्माण ठेक्का लिएको छ। त्यस मध्येका अधिकाँश पुल निर्धारित समयमा निर्माण सम्पन्न नगरेर अलपत्र अवस्थामा छोडेको छ । केही पुल निर्माण सम्पन्न भए लगत्तै भत्किएका छन् ।
