नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउन चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास भइरहेको छ : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनपछि नेपालमा विदेशी शक्तिको प्रभावमा कठपुतली सरकार निर्माण भएको टिप्पणी गरेका छन्।…
पुरा पढनुहोस Read more