माथिल्लो अरुण स्वदेशी लगानीमा निर्माण हुने

काठमाडौं÷ माथिल्लो अरुण स्वदेशी लगानीमा निर्माण हुने भएको छ । एक हजार मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना स्वदेशकै लगानीमा…

पुरा पढनुहोस Read more

वैदेशिक रोजगारीमा गएर फर्किएकाले सस्तो ब्याजदरमा ऋण पाउने

काठमाडौँ- वैदेशिक रोजगारीमा गएर फर्किएका नेपाली नागरिकले नेपालमा व्यवसाय गर्नको लागि १० लाखसम्म सस्तो ब्याजदरमा ऋण पाउने भएका छन्। आजदेखि…

पुरा पढनुहोस Read more

‘जलविद्युतसम्बन्धी ठूला आयोजना निर्माणमा सरकार क्रियाशील’

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले जलविद्युतसम्बन्धी ठूला आयोजनाहरु निर्माण गर्नका लागि सरकार क्रियाशील रहेको जनाउनुभयो ।…

पुरा पढनुहोस Read more

सत्र सय पशुहरुमा खोरेत रोग

पाल्पा÷ जिल्लाका विभिन्न स्थानका पशुहरुमा खोरेत रोग देखिएको छ । हावा र ¥यालको माध्यमबाट सर्ने यो रोग जिल्लाको रामपुर नगरपालिका…

पुरा पढनुहोस Read more

प्रमको निर्देशन किन हुँदैन कार्यान्वयन ?

काठमाडौं- सानातिना कुरामा प्रधानमन्त्रीको निर्देशन आवश्यक नपर्नुपर्ने हो । मन्त्री, सचिव तथा सरोकारवालाहरु आफैले जानेर काम गर्नुपर्ने हो । तर…

पुरा पढनुहोस Read more

आइएमई ग्रुपले सलाम एयरलायन्सको सेवालाई नेपाल भित्र्यायो

काठमाडौं-मंगलबार सलाम एयरको पहिलो उडान काठमाडौंमा अवतरण भएको हो। यसले अबदेखि काठमाडौं–मस्कट गन्तव्यमा नियमित उडान भर्नेछ। नेपाल नागरिक उड्ययन प्राधिकरणले…

पुरा पढनुहोस Read more

प्राधिकरणका अध्यक्ष झाले सम्हाले कार्यभार

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झाले पद सम्हालेका छन् । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल वास्कोटाले झालाई…

पुरा पढनुहोस Read more

चीनतिरका सात नाका, खुल्छन् कि दशैं ताका ?

काठमाडौं- नेपाल र चीन पारवहन सम्झौताको प्रोटोकलमा सहमति भएको छ । प्रधानमन्त्री के.पी ओलीले सहमतिपछि मुलुकको उत्तरपट्टि रहेको सबै नाका…

पुरा पढनुहोस Read more