नेपाली कांग्रेसको महासमिति बैठक सर्ने निश्चित

काठमाडौ- कांग्रेसले सनिवार आयोजना गरेको चियापानमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री कोइरालाले प्राविधिक कारणले महासमितिको बैठक एक-दुई हप्ता पछाडि सर्ने सम्भावना रहेको जानकारी दिए ।

काङ्ग्रेसको महासमिति बैठक आगामी मङ्सिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौँमा हुने तय भएको थियो । नेपाली कांग्रेसको महासमिति बैठक सर्ने निश्चित भएको छ । कांग्रेस महामन्त्री डा शङ्शाक कोइरालाले पार्टीको आसन्न महासमिति बैठक केही सातापछि सर्ने बताएका हुन ।

उनले काङ्ग्रेसको आगामी नेतृत्व कोइराला परिवारमा जानुपर्ने धारणा समेत राखेका छन । साथै आफू पार्टीको नेतृत्वमा आएमा पार्टीलाई एक ढिक्का बनाउन सक्ने सामथ्र्य राख्ने पनि उनले बताएका छन ।