सहयोगको लागी अपिल
गुल्मी- गुल्मी जिल्ला रुरु गाउँपालिका वडा नं.३ पानी टंकी निवासी म चन्द्रबहादुर विककी १३ वर्षीय छोरी वर्षा वि.क.को दुवै मृगौला फेल भई हाल काठमाडौं महाराजगन्जस्थि शिक्षण अस्पतालमा भइरहेको छ । डाक्टर विनोद राज पौडेलका अनुसार ‘जतिसक्दो छिटो उनका दुवै मृगौला फेर्नुपर्छ” मेरो आर्थिक अवस्था अत्यन्त कमजोर भएको हुदा मृगौला फेर्न लाग्ने रकम जुटाउन निकै कठिन भएको छ । तसर्थ स्वदेस तथा विदेशमा रहनुभएका सहयोगी व्यक्ती तथा संघ- संस्थासंग सहयोगको अपेक्षा गरेको छु । मेरी छोरीलाई सहयोग गर्न चाहानुहुने व्यक्ति तथा संघ- संस्थाले वर्षाका बाबा चन्द्र बहादुर विकको नाममा रहेको ग्लोबल आई.एम.ई वैकंको खाता नम्वर ३३०७०१००४०१४१ मा आफुले सकेको रकम जम्मा गरी सहयोग गरिदिनु हुन सादर अनुरोध गर्छु । साथै ९८४३७४९८१ मा सम्पर्क गरी सहयोगका लागी जानकारी लिन सक्नुहुने छ।
बाबा चन्द्र बहादुर वि.क



