तिहारमा देउसीभैलो खेल्न समयावघि राति १० बजे सम्मलाई मात्र

काठमाडौ- निर्धारित समयावधि भन्दा बढी समयमा देउसीभैलो खेलेमा कानुनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताउनुभयो । देउसीभैलो खेल्ने…

पुरा पढनुहोस Read more

१२६ घण्टा नृत्यमार्फत विश्व कीर्तिमान राख्ने बन्दनाको तयारी

काठमाडौँ-हालसम्म विभिन्न विधामा १२८ नेपालीले विश्व कीर्तिमान कायम गरिसकेको ‘गिनिज बुक अफ वल्र्ड रेकडर्स’ को तथ्याङ्कले देखाएको छ ।सुन्दा प्रायः…

पुरा पढनुहोस Read more

तीन किशोरीद्धारा विष सेवन

व्ुटवल- गुल्मीको सिमिचौरस्थित भगवती माध्यामिक विद्यालयमा पढ्दा पढ्दै विष सेवन गरेर एक विद्यालयका तीन वटी छात्रा केही दिनअघि बेहोस भएका…

पुरा पढनुहोस Read more

जाडोमै आउने भो मेलम्चीको चिसो पानी !

काठमाडौ÷सरकार मेलम्चीको पानी राजधानीमा यथासक्दो चाँडै ल्याउन लागि परेको छ । त्यसको लागि अहिले पानी वितरण गर्न बिच्छ्याएको मूलपाइप सुन्दरीजलबाट…

पुरा पढनुहोस Read more

पत्रकार सुरक्षा गर्न बन्दैछ निर्देशिका

काठमाडौं÷ मुलुकमा पछिल्लो समय पत्रकारमाथि आक्रमण, कुटपिट र धम्की दिने क्रम बढेको छ । समाचार प्रसारण÷प्रकाशितको बिषयलाई त्यस्तो हुन थालेपछि…

पुरा पढनुहोस Read more

एनसेलको नयाँ सेन्टर बानेश्वरमा

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउन नयाँबानेश्वरमा नयाँ सुविधा सम्पन्न एनसेल सेन्टर संचालनमा…

पुरा पढनुहोस Read more

वैदेशिक रोजगार विभागले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति जारी गर्ने

काठमाडौ- वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप अत्यधिक रहेको भन्दै विभागले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति जारी गर्न लागेको हो ।…

पुरा पढनुहोस Read more

विद्यालयमा नर्स दरबन्दी राख्ने सरकारको निर्णय : छनौट प्रक्रिया शुरु

हेटौडा- विद्यालय समयमा विद्यार्थी कुनै कारण बिरामी हुँदा अध्ययनमा समस्या उत्पन्न हुन्छ । विद्यार्थीलाई उपचारका लागि अस्पताल लैजान शिक्षक÷अभिभावक बाध्य…

पुरा पढनुहोस Read more

आठ करोड रुपैयाँको ५२ लाख प्याकेट तास आयात

काठमाडौ- तास खेल्ने पर्व तिहार नजिकिँदै गर्दा पछिल्लो तीन महिनामा मुलुकमा आठ करोड रुपैयाँको ५२ लाख प्याकेट भन्दा धेरै तास…

पुरा पढनुहोस Read more