बालिकालाई करणी गर्न खोज्दा एक जना पक्राउ

भोजपुर-प्रहरीले बालिका करणी उद्योगमा भोजपुर, अरुण गाउँपालिका – ४ चिसापानीका ३८ वर्षीय लालवहादुर श्रेष्ठलाई पक्राउ गरी जबर्जस्ती करणी उद्योगमा सात…

पुरा पढनुहोस Read more

मुसिकोट दरबार पर्यटकको लागि सहज

मुसिकोट- रुकुम पश्चिमको मुसिकोट नगरपालिका–४ स्थित मुसिकोट  दरबार संरक्षणका लागि पुरातत्व विभागले काम गर्न थालेपछि यहाँ बाह्य तथा आन्तरिक पर्यटक…

पुरा पढनुहोस Read more

भारतबाट आएका दुई जना हतियारधारीले गोली हानी हत्या

सुनसरी- बिहान साढे ११ बजे भारतबाट आएका दुई जना व्यक्तिले खुर्सिद आलमको गोली हानी हत्या गरेका छन्। सुनसरी–हरिनगर–२ का आलममाथि…

पुरा पढनुहोस Read more

नभाडिने तरिकाले पार्टी एकता गर्छौं-महामन्त्री थापा

इलाम- राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का महामन्त्री सुनिल बहादुर थापाले पत्रकारसँग आज कुरा गर्दै अहिले नागरिकको मौलिक हकसमेत वर्तमान सरकारले कुण्ठित…

पुरा पढनुहोस Read more

सुनसरीमा एकको गोली हानी हत्या

सुनसरी – सुनसरीको हरिनगर गाउँपालिकामा एक ब्यक्तिको गोली हानी हत्या गरीएको छ  । हरिनगर गाउँपालिका ४मा स्थानिय खुर्सीद आलम अन्सारीलाई…

पुरा पढनुहोस Read more

सङ्घीयतालाई अहिले आलोचना गर्नुभन्दा सबल बनाउनतर्फ लाग्नुपर्ने –मुख्यमन्त्री पोखरेल

बुटवल-संविधान दिवसको अवसरमा रातोपाटी डटकमको प्रदेश कार्यालय बुटवलमा उद्घाटन गर्दै प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीयता, कानूनी, प्रशासनिक,…

पुरा पढनुहोस Read more

शशी पन्थी जसले १७ बर्षको उमेरमै खोलेका थिए पुस्ताकालय

गुल्मी । एउटा १७ बर्षको ढोटे किशोर जसले जतिबेला पुस्तकालय खोल्दै थिए त्यति बेला उनि खिसीटिउरीका पात्र बनेका थिए ।…

पुरा पढनुहोस Read more

गुल्मीमा बालबालिकालाई निःशुल्क उपचार

गुल्मी । राष्ट्रिय वाल दिवसको पूर्वसन्ध्यामा जिल्ला वाल संगठन र जिल्ला वाल कल्याण समिति गुल्मीले संयुक्त रुपमा १२ बर्ष उमेर…

पुरा पढनुहोस Read more

बगनासकाली गाउँपालिकामा पुरानालाई विदाई, नयाँलाई स्वागत

पाल्पा÷ बगनासकालीका गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको स्वागत र निवर्तमान अधिकृतको विदाई गरिएको छ । निवर्तमान प्रमुख प्रशासकीय अधिकृतका रुपमा…

पुरा पढनुहोस Read more

सत्र सय पशुहरुमा खोरेत रोग

पाल्पा÷ जिल्लाका विभिन्न स्थानका पशुहरुमा खोरेत रोग देखिएको छ । हावा र ¥यालको माध्यमबाट सर्ने यो रोग जिल्लाको रामपुर नगरपालिका…

पुरा पढनुहोस Read more