मोटरसाइकल चालकको मृत्यु

उर्लाबारी-विराटनगर महानगरपालिका – ३ स्थित कोशी राजमार्गमा आज बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै…

पुरा पढनुहोस Read more

तीन किशोरीद्धारा विष सेवन

व्ुटवल- गुल्मीको सिमिचौरस्थित भगवती माध्यामिक विद्यालयमा पढ्दा पढ्दै विष सेवन गरेर एक विद्यालयका तीन वटी छात्रा केही दिनअघि बेहोस भएका…

पुरा पढनुहोस Read more

मोटरसाइकल दुर्घटना,एक जनाको मृत्यु

झापा-पूर्व– पश्चिम राजमार्ग अन्र्तगत झापाको कमल गाउँपालिका–३ झिलझिले सडक खण्डमा आज अपरान्ह भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ…

पुरा पढनुहोस Read more

सिद्धार्थ ग्रुपको कारले ठक्कर दिँदा मोटरसाइकलमा सवार ज्वाईँ–जेठानको मृत्यु

नेपालगञ्ज – बाँकेको कोहलपुरमा कार र मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ । बा ६ च ८२९९ नम्बरको कारले भे…

पुरा पढनुहोस Read more

नातिको कुटपिटका कारण हजुरबुबाको मृत्यु

इलाम- दक्षिणीमाई नगरपालिका–५ बस्ने नाति सञ्जय राईले गए राति करीब ९ बजे घरायसी झगडामा बियरको बोतल प्रहार गर्दा ६५ वर्षीय…

पुरा पढनुहोस Read more

सासु बुहारी दुबै झुन्डिएको अवश्था

बैतडी- बुधवारदेखि बेपत्ता सासु र बुहारी मृत भेटिएका छन्। दोगडाकेदार गाउँपालिका-४ श्रीकेदार साउगाँउकी ५२ वर्षीया पार्वती भट्ट र उनकी बुहारी…

पुरा पढनुहोस Read more

विद्यालयमा नर्स दरबन्दी राख्ने सरकारको निर्णय : छनौट प्रक्रिया शुरु

हेटौडा- विद्यालय समयमा विद्यार्थी कुनै कारण बिरामी हुँदा अध्ययनमा समस्या उत्पन्न हुन्छ । विद्यार्थीलाई उपचारका लागि अस्पताल लैजान शिक्षक÷अभिभावक बाध्य…

पुरा पढनुहोस Read more

केशव स्थापितलाई मन्त्री बाट हटाउने तयारी

मकवानपुर – प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई हटाउने अन्तिम तयारी गर्नुभएको छ ।…

पुरा पढनुहोस Read more

प्रधानमन्त्री ओली नै संघीयता विरोधी ; डा.शेखर कोईराला

उदयपुर- नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोईरालाले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता विरोधी भएको आरोप लगाएका…

पुरा पढनुहोस Read more