महिलालाई उद्यमशील बनाउन रिब्दीकोटमा अन्तक्र्रिया

पाल्पा÷ महिलाहरुलाई उद्यमशील बनाउन अन्तक्र्रिया गरिएको छ । रिब्दीकोट गाउँपालिकाले गाउँपालिका भित्र रहेका एकल महिलाहरुलाई उद्यमशिलता तर्फ अग्रसर गराउन अन्तक्र्रिया…

पुरा पढनुहोस Read more

चौथो मालिका महोत्सव गुल्मीको मुसीकोट नगरपालिकामा सकियो

गुल्मी÷चौथो मालिका महोत्सव गुल्मीको मुसीकोट नगरपालिकामा बिहिबार सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गदै प्रदेश नं ५ का उद्योग पर्यटन…

पुरा पढनुहोस Read more

रानीमहलमा ‘इको पार्क’ निर्माण गर्न मन्त्री, सांसदले गरे अवलोकन

पाल्पा÷प्रदेश ५ का मन्त्री र सांसदहरुले रानीमहल दरबारको अवलोकन गरेका छन् । नेपालको ताज महल भनेर चिनिने पाल्पाको रानीमहल दरबारलाई…

पुरा पढनुहोस Read more

गाउँबाटै नागरिकता पाएपछि स्थानीयमा खुसी

पाल्पा÷ विगतमा नागरिकता बनाउन सदरमुकाम जानुपर्दा आजित भएका स्थानीयहरु गाउँबाटै नागरिकता पाए पछि खुसी भएका छन् । ग्रामीण भेगका जनतालाई…

पुरा पढनुहोस Read more

बालकका हत्यारालाई कारबाहिको माग

बनेपा-गत कात्तिक २६ गते दिउँसो घरबाट हराएका काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–२, मुलडाँडाका पाँच वर्र्षीय विजय घिसिङको हत्यारा पत्ता लगाई…

पुरा पढनुहोस Read more

पत्रकार जगत नेपालद्वारा लिखित ‘बीपीको विद्रोह’ लोकार्पण

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एवं पत्रकार जगत नेपालले लेखेको पुस्तक बीपीको विद्रोह’  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले काठमाडाैंमा…

पुरा पढनुहोस Read more

गाउँपालिकाद्वारा उन्नत जातको बीउ वितरण

रामपुर- रम्भा गाउँपालिका पाल्पाले गाउँपालिका भित्रका पाँचवटै वडाका किसानलाई मागका आधारमा उन्नत जातको आलु तथा गहुँको बीउ वितरण गरेको गाउँपालिकाका…

पुरा पढनुहोस Read more

बाँकेमा सडक दुर्घटना बढ्दो

नेपालगञ्ज-जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बाँके जिल्लामा चालू आर्थिक वर्षको अहिलेसम्म सडक दुर्घटनामा परी २३ ले ज्यान गुमाएका छन् ।…

पुरा पढनुहोस Read more

बुटवलमा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

बुटवलः रुपन्देहीको सैनामैना नगरपालिका सोरौलीमा कार र मोटरसाइकल एक आपशमा ठोक्किदा दुईजनाको मृत्यु भएको छ । बुधबार दिउँसो १ः३० बजे…

पुरा पढनुहोस Read more

जापानीद्वारा चार लाख सहयोग

बेझाड पाल्पा-पाल्पालाई कर्मथलो बनाउँदै आउनुभएका जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) ले जनता आधारभूत विद्यालय निस्दी गाउँपालिका– ५ पाक्दी पाल्पामा पुस्तकालय…

पुरा पढनुहोस Read more