एमसीसी अनुमोदन हुन्छःकाँग्रेस सहमहामन्त्री पाण्डे

नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले संसदबाट एमसीसी अनुमोदन हुने बताउनुभएको छ । नेपाली काँग्रेस गुल्मीले आयोजना गरेको बृह्त कार्यकर्ता प्रशिक्षण…

पुरा पढनुहोस Read more

गुल्मी तम्घासमा बर्दियाका पर्यटन व्यवसायी र गुल्मीका होटल व्यवसायी बीच अन्र्तक्रिया

गुल्मीको सदरमुकाम तम्घासमा बर्दियाका पर्यटन व्यवसायी र गुल्मीका होटल व्यवसायीबीच अन्र्तक्रिया गरिएको छ । ‘बाघ हेर्न बर्दिया जाऊँ पर्यटन प्रवद्र्धनमा…

पुरा पढनुहोस Read more

एमसीसी : सत्तागठवन्धनका लागि गलपासो

काठमाडौं । यतिखेर संसदका सभामुख अग्नि प्रसाद सापकोटा नेपाली का“ग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले दुवै पार्टीको निशानामा परेका…

पुरा पढनुहोस Read more

वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्न द्रुत गतिमा काम

काठमाडौं । सरकारले घोषणा गरेकै दिन २०७९ वैशाख ३० गते देशभर एकसाथ स्थानीय तहको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले द्रुत…

पुरा पढनुहोस Read more

संयोग वा योजनावद्धः पूर्वप्रधानन्यायाधीस कार्कीलाई जस्तै स्थानीय तह निर्वाचनको मिति घोषणा लगत्तै राणामाथि महाभियोग

काठमाडौं । सत्तारुढ पार्टीहरुले आज संसद सचिवालयमा प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका छन् । महाभियोग प्रस्ताव दर्तासँगै…

पुरा पढनुहोस Read more

भौतिक मन्त्रालयका सचिव श्रेष्ठको मनोमानी, मन्त्री यादवलाई वाइपास !

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले गरेको निर्णयलाई सचिव रबिन्द्रनाथ श्रेष्ठले उल्टाई दिएको समाचार छ । करिव…

पुरा पढनुहोस Read more

वडामा तम्घास आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ

आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै मेयर भुसालले रेसुङ्गा नगरपालिकाले प्रत्येक वडाहरुमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराएको बताउनुभएको छ । नगरपालिकामा…

पुरा पढनुहोस Read more

सन नेपाल लाईफ इन्स्योरेन्सद्धारा पराल्मी रातामाटाका विक परिवारलाई मृत्यु दावी भुक्तानी

सन नेपाल लाईफ इन्स्योरेन्स गुल्मीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं.१४ का लोक बहादुर…

पुरा पढनुहोस Read more

मन्त्री दिलेन्द्र बडुलाई कोरोना संक्रमण पुष्टि

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडुलाई कोरोना संक्रमण भएको कुरा बिहीबार बिहान सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको थियो ।…

पुरा पढनुहोस Read more

राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा आज सार्वजानिक

काठमाण्डौ – राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण आज सार्वजनिक हुने भएको छ । केन्द्रीय तथ्याँक विभागले आज बिहान १०…

पुरा पढनुहोस Read more