परिवार नियोजनका बारेमा ९० प्रतिशतभन्दा माथिलाई जानकारी छ तर प्रयोग कम

काठमाडौँ- प्रजनन स्वास्थ्य विधेयकले यसलाई आधारभूत स्वास्थ्य सेवाभित्र समेटेको छ । सन् २०१६ को स्वास्थ्य सर्वेक्षणअनुसार परिवार नियोजनका बारेमा ९०…

पुरा पढनुहोस Read more

गुल्मीमा बालबालिकालाई निःशुल्क उपचार

गुल्मी । राष्ट्रिय वाल दिवसको पूर्वसन्ध्यामा जिल्ला वाल संगठन र जिल्ला वाल कल्याण समिति गुल्मीले संयुक्त रुपमा १२ बर्ष उमेर…

पुरा पढनुहोस Read more

सत्र सय पशुहरुमा खोरेत रोग

पाल्पा÷ जिल्लाका विभिन्न स्थानका पशुहरुमा खोरेत रोग देखिएको छ । हावा र ¥यालको माध्यमबाट सर्ने यो रोग जिल्लाको रामपुर नगरपालिका…

पुरा पढनुहोस Read more

डाक्टर र नर्सको विवादले एक क्वाटरमा पाँच ताल्चा

पाल्पा÷जिल्ला अस्पताल पाल्पाको एक क्वाटरमा ताल्चा लगाइएको छ । डाक्टर र नर्सबीच क्वाटरको विवादका कारण क्वाटरमा ताल्चा लगाइएको हो ।…

पुरा पढनुहोस Read more

तीजको दर खाने ६० जना विरामी परेपछि

काभ्रेः काभ्रेको पाँचखल नगरपालिका-१२ तीनघरेमा पनि शुक्रबार दर खाएका ६० जना विरामी परेका छन् । ग्रामीण स्वबलम्बन सहकारीले गरेको दर…

पुरा पढनुहोस Read more

विश्वमा सबैभन्दा अल्छि अमेरिकन र बेलायती

विश्वमा शारीरिक परिश्रम नगर्ने मानिसको संंख्या १ अर्ब ४ करोड रहेको विश्व स्वास्थ्य संगठनले तथ्यांक सार्वजनिक गरेको छ । शारीरिक…

पुरा पढनुहोस Read more

मृगौला पीडित आलेलाई आर्थिक सहयोग

पाल्पा÷ दुबै मृगौला फेल भएर उपचार गराइरहेकी मीना आलेको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । आलेको उपचारका लागि…

पुरा पढनुहोस Read more

स्वास्थ्यकर्मीको गुनासो

गुल्मी÷ गुल्मीदरबार गाउँपालिका गाउँ कार्यपालिका स्वास्थ्य शाखाले आ.व.०७४÷ ७५को बार्षिक प्रतिबेदन प्रस्तुत गरेको छ । गाउँपालिका भित्रका ६ बटा बडाका…

पुरा पढनुहोस Read more

दलितलाई डाक्टर बन्ने बाटो खुलाए ब्राह्मणले

गुल्मी । जसले २०६५ सालमा बढो मुिस्कलले आर्थिक समस्या झेल्दै गाउँको सरकारी विद्यालयबाट एसएलसी पास गर्दा क्याम्पस पढ्ने कुरा उनका…

पुरा पढनुहोस Read more