निर्मलाका वास्तविक हत्यारालाई उम्काइएको भन्दै प्रदर्शन र नगर बन्द

कञ्चनपुर– निर्मला पन्तका वास्तविक हत्यारालाई प्रहरीले जोगाउन खोजेको भन्दै आफन्त तथा स्थानीयले विरोध जनाएका छन् । स्थानीयले मंगलबार बिहानै सदरमुकाम…

पुरा पढनुहोस Read more

मृगलाई हानेको गोली दाईको निधारमा लाग्दा घटनास्थमै मृत्यु

खाँदबारी– संखुवासभामा भरुवा बन्दुकले लागेर एक जनाको मृत्यु भएको छ । आफ्नै भाई रत्नबहादुर तामाङले मृगलाई हानेको गोलीले लाग्दा मादी…

पुरा पढनुहोस Read more

जबर्जस्ती करणीको प्रयास, प्रहरीद्वारा महिलाको उद्धार

बुटवल – बुटवल नजिकैको जङ्गलबाट एक महिलालाई अपरिचित पुरुषले जबर्जस्ती करणीको प्रयास गर्न खोज्दा प्रहरीले उद्धार गरेको छ । बुटवल उपमहानगरपालिका–२…

पुरा पढनुहोस Read more

‘सरकारले अनावश्यक कर बढायो’ : विश्वकर्मा

बैतडी – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले सरकारले अनावश्यक रुपमा कर बढाएको बताएका छन । पूर्वमन्त्री विश्वकर्माले सरकारको नेतृत्व…

पुरा पढनुहोस Read more

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं – नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको छ…

पुरा पढनुहोस Read more

दलितलाई डाक्टर बन्ने बाटो खुलाए ब्राह्मणले

गुल्मी । जसले २०६५ सालमा बढो मुिस्कलले आर्थिक समस्या झेल्दै गाउँको सरकारी विद्यालयबाट एसएलसी पास गर्दा क्याम्पस पढ्ने कुरा उनका…

पुरा पढनुहोस Read more

डरलाग्दो ज्यादतीः महिलालाई जलाउनेदेखि पानीमा विषसम्म

गुल्मी । लामो समय देखि गुल्मीकी एक महिलाले अज्ञात ब्यक्तिबाट डर लाग्दो ज्यादती खेप्दै आएकी छन् । रेसुङ्गा नगरपालिका वडा…

पुरा पढनुहोस Read more

देखिने गरी काम गर्ने उपरिक्षक पोखरेलको उद्घोष

पाल्पा÷ जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक विश्वमणी पोखरेलले जिल्लामा देखिने गरी काम गर्ने बताएका छन् । प्रहरी प्रधान…

पुरा पढनुहोस Read more

वैदेशिक रोजगार सञ्चय कोष गठनका लागि कार्यदल, एनआरएनको स्वागत

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा वैदेशिक रोजगार सञ्चय कोष गठनका लागि कार्यदल गठन गर्ने कदम महत्वपूर्ण र…

पुरा पढनुहोस Read more

युवा मस्तिष्कलाई दुव्र्यसनमा फसाउनेलाई माफी दिन नहुने

काठमाडौं । मुलुक समृद्धिको मार्गतर्फ अगाडि बढिरहेका बेला लागूऔषध बाधक हुने भन्दै सामाजिक उत्तरदायित्व बहन गर्ने सन्दर्भमा सबैले आ–आफ्नो ठाउँबाट…

पुरा पढनुहोस Read more