काँग्रेसमा उर्जा भर्दै क्रियाशील सदस्यता वितरण

चितवन÷साविकको भरतपुर १६ मा शनिवार नेपाली काँग्रेसले क्रियाशील सदस्यताको कार्ड वितरण ग¥यो । सयको हाराहारीमा वितरण भएको सदस्यता लिन उपस्थित…

पुरा पढनुहोस Read more

स्वास्थ्य इकाइको नबनिर्मित भवन उद्घाटन

काठमाडौं । गुल्मीदरबार गाउँपालिका चिनियापोखरी सामुदायिक स्वास्थ्य इकाइको नबनिर्मित भबनको एक औपचारिक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष अशोक कुमार थापाले उद्घाटन…

पुरा पढनुहोस Read more

‘अनुसन्धान प्रक्रिया प्रभावकारी हुन सकेन’

काठमाडौँ । नेपाल मानव अधिकार संगठनले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा समग्र अनुसन्धान प्रक्रिया प्रभावकारी हुन नसकेको आरोप लगाएको छ…

पुरा पढनुहोस Read more

बुद्धको शालिक भत्काइएको विरुद्ध चितवनमा विशाल र्याली

चितवन÷गौतम बुद्धका अर्धकदका शालिक भत्काइएको विरुद्धमा उत्रेको ¥याली हेरेर कसैले भने अहिलेसम्मकै ठूलो ¥याली । कसैले भने ओहो कति लामो…

पुरा पढनुहोस Read more

सात कृषकलाई ‘राष्ट्रिय शिखर कृषक अवार्ड’ प्रदान गरिने

काठमाडौं । कृषिप्रधान देश नेपालमा पहिलो पटक कृषकहरुलाई प्रोत्साहनसगैँ उनीहरुको क्षमताको कदर गर्ने उद्देश्यसहित ‘राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६’ प्रदान गरिने…

पुरा पढनुहोस Read more

बाढी–पहिरोले ११३ को ज्यान गयो, ४० बेपत्ता

काठमाडौं । यो वर्षको मनसुनपछिको वाढी–पहिरोका कारण देशभरमा ११३ जनाले ज्यान गुमाएको र ४० जना अझै वेपत्ता रहेको गृहमन्त्रालयको राष्ट्रिय…

पुरा पढनुहोस Read more

लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना तथा सरसफाई अभिमुखिकरण कार्यक्रम

गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा रहेको एक बिद्यालयमा लागु औषध दुव्र्यसन विरुद्ध सचेतना कार्यक्रम तथा सरसफाई अभिमुखिकरण कार्यक्रम गरिएको छ…

पुरा पढनुहोस Read more

नेपाली सेनाद्धारा विद्यार्थीलाई एनसिसी तालिम दिन सुरु

गुल्मी । नेपाली सेनाले देशैभरका विद्यार्थीहरुलाई एनसिसी तालिम दिन सुरु गरेको छ । यहि क्रममा गुल्मीमा रहेको गुरुगोरख गुल्म धागीथुम…

पुरा पढनुहोस Read more

पानीको हाहाकार भोगेको धुर्कोटमा घर–घरमा धारा

गुल्मी । गुल्मी जिल्लामा खानेपानीको अभाव खेपेका विभिन्न गाउँवासीले धुर्कोटमा जस्तै काकाकुलको अवस्था भयो भनेर कुनै समय उदाहरण दिने गर्दथे…

पुरा पढनुहोस Read more

चितवनमा प्रहरी प्रमुखको प्रभाव

चितवन÷जिल्ला प्रहरी प्रमुख दानबहादुर मल्लले चितवनमा शान्तिसुरक्षाको स्थिति सुधार्न विभिन्न प्रयासको थालनी गर्नभएको छ । जेठ १५ गते यहाँका लागि…

पुरा पढनुहोस Read more