संस्थाहरू संस्थागत हुन नसकेकोले व्यक्तिगत स्वार्थ मौलायो

स्थानीय निकायको विकास स्थानीय निकायले नै गर्ने हो । यसका लागि स्थानीय नागरिकहरूको सहभागिता जरुरी हुन्छ तर आजका दिनमा सार्वजनिक…

पुरा पढनुहोस Read more

आश्वासन र अपेक्षाबीचको तालमेलले दिगो विकास सम्भव हुन्छ

समयको परिवर्तनसँगै देशमा व्यवस्था पनि परिवर्तन भै रहेको छ । म आफै पंञ्चायत देखि गणतन्त्रसम्म जनप्रतिनिधि भएर सेवा गर्ने अवसर…

पुरा पढनुहोस Read more

गणतन्त्रको अभ्यासमा लागिरहेका छौ

लामो समय पछि स्थानीय निकायको पुनःस्र्थापना भएको छ । यसले केन्द्रमा रहेको सरकारलाई आम नागरिकको घर दैलोमा पु¥याउने काम गरेको…

पुरा पढनुहोस Read more

राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने प्रवृतिको विकास गरौं

केही गर्न सकिदैन नगरौ तर विगारेर चाँही नजाऔं । विरोधका लागि विरोध भन्दापनि राम्रो र नराम्रोलाई पहिचान गर्ने संस्कारको विकास…

पुरा पढनुहोस Read more

संस्कार र संस्कृति सहितको परिवर्तन जनप्रतिनिधिका लागि सकारात्मक

आफ्नो क्षेत्रको आर्थिक सामाजिक साँस्कृतिक परिवर्तन स्थानीय जनप्रतिनिधिबाट नै सम्भव हुन्छ । स्थानीय जनप्रतिनिधि सरकारको काम गर्ने सबै भन्दा तल्लो…

पुरा पढनुहोस Read more

समृद्धिको पहिलो खुड्किलो सामाजिक हिंसाको अन्त नै हो

यस नगरपालिकाको उप–प्रमुख तथा न्ययिक निकायको संयोजक पनि हुनुहुन्छ । कार्यकालको तीन वर्ष पुरा भइसकेको अवस्थामा जिम्मेवारी बहन गरिरह“दा कस्तो…

पुरा पढनुहोस Read more

महिला शशक्तिकरणलाई जोड दिँदा दिगो परिवर्तन ल्याउन मद्दत पुग्छ

सीप र दक्षताको विकासबाट रोजगारी सृजना गर्न सहज हुन्छ । पहिलो प्राथमिकता सीप विकास मार्फत रोजगार बनाउने हो यसले विशेषतः…

पुरा पढनुहोस Read more

सरकारले घर जग्गा एकीकरण मार्फत स्थानीय तहलाई सबल बनाउन सक्छ

आजका दिनमा यातायात र सञ्चारको चरम विकास भएको छ । अहिले सरकारले पनि यसै क्षेत्रलाई पहिलो प्राथमिकता दिईरहेको छ ।…

पुरा पढनुहोस Read more

जनताले अनुभूति गर्न लायक काम हामीले गरिरहेका छौं

देशको प्रशासनिक संरचनमा स्थानीय तह नागरिकले सरकारको प्रत्यक्ष अनुभूति गर्न पाउने निकाय हो । यसले सरकारलाई आम नागरिकको घर घरमा…

पुरा पढनुहोस Read more

नगरको विकासमा नागरिकको भूमिका अहम् हुन्छ

हरेक स्थानीय तहले आफ्नै महत्व र परिचय बोकेको हुन्छ । पनौति नगरपालिका धार्मिक पर्यटनमा राम्रो संभावना बोकेको नगरपालिका हो । धार्मिक पर्यटन…

पुरा पढनुहोस Read more