गठबन्धन दलबीच तालमेल र समन्वय हुनुपर्छ, प्रचण्डले भनेर सत्ता बन्ने र ढल्ने होइन : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरु समेत सहभागी वैठकले गठबन्धन दलबीच अझ समन्वय र सन्तुलन हुनुपर्ने निष्कर्ष निकालेको…

पुरा पढनुहोस Read more

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुंगोमा पुर्याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने…

पुरा पढनुहोस Read more

एन आई सी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको…

पुरा पढनुहोस Read more

राप्रपाले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ । राजसंस्था पुनस्स्थापनाको…

पुरा पढनुहोस Read more

राष्ट्रपति पौडेलबाट संसद अधिवेशन आव्हान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गर्नु भएको छ । मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद…

पुरा पढनुहोस Read more

शेखर–गगन समूहका २० केन्द्रीय सदस्यले दिए महिला संघबाट राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसका भ्रातृ संस्था नेपाल महिला संघका २० जना केन्द्रीय सदस्यले पदबाट राजीनामा दिएका छन् । विधान बमोजिम…

पुरा पढनुहोस Read more

सरकारले नगर्नुपर्ने काम धेरै गरेकाले गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा आइपुगेका छौं : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले नगर्नुपर्ने काम धेरै गरेको भन्दै गम्भीर समीक्षा…

पुरा पढनुहोस Read more

मंगलबार मन्त्रिपरिषद् बैठकले गरेका निर्णय यस्ता छन्

काठमाडौं । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू बुधबार दिउँसो सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सिंहदरबारमा आयोजित पत्रकार…

पुरा पढनुहोस Read more

एन आई सी एशिया बैंकद्वारा ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् iPhone 16 योजना घोषणा

काठमाडौं । एन आई सी एशिया बैंकले नयाँ वर्ष २०८२ को पावन अवसरमा मोबाइल बैंकिङ्ग सेवा प्रदायक एफवानसफ्ट प्रा.लि.सँगको सहकार्यमा…

पुरा पढनुहोस Read more

‘हेल्लोकाँशीराम’कोटिजरसार्वजनिक, देशकोव्यथितीमाथितिखोव्यङ्ग्य

काठमाडौं । अबको १ महिनापछि अर्थात जेठ २ गते देशभरका हलहरूमा एकसाथ प्रदर्शनमा आउने चलचित्र ‘हेल्लो काँशीराम’टिमले चलचित्रको टिजर सार्वजनिक…

पुरा पढनुहोस Read more